Regional Organisation SAARC | Important GK MCQ Questions for LokSewa Exam Preparation (Part 1)

1347
LokSewa Regional Organization and Institution Important MCQ Questions
LokSewa Regional Organization and Institution Important MCQ Questions

Recently updated on May 2nd, 2022 at 09:49 pm

Important GK MCQ Questions for LokSewa Exam that you can practice. This Loksewa aayog General Knowledge questions are also useful for competitive exams of various banks like Agriculture Development Bank (ADBL), Nepal Rastra Bank (NRB), Rastriya Banijya Bank (RBB), Nepal Bank Limited (NBL) and other organizations. This unit contains various important GK MCQ questions for LokSewa exam preparation on Information about the South Asian Association for Regional Cooperation and related subject matters like features, organizational structure, achievements, different bodies and various related topics.

In this blog important LokSewa GK MCQ Questions have been collected for you to study easily and are useful for various competitive examinations of Agriculture Development Bank (ADBL), Nepal Rastra Bank (NRB), Rastriya Banijya Bank (RBB), Nepal Bank Limited (NBL) and other organizations. The motive of this blog is to make it easier for to study and practice important GK MCQ Questions for Loksewa, banks and other organizations.

Important GK MCQ Questions for LokSewa and bank exam have been arranged separately according to the related topics and almost all the topics that are required to study have been tried to cover. Most of the important GK MCQ Questions have been collected for you to practice and score good in LokSewa exam and bank exam. Important SAARC GK Questions, SAARC MCQ Questions

लोकसेवा परीक्षाका लागि महत्वपूर्ण GK MCQ प्रश्नहरू जुन तपाइँ अभ्यास गर्न सक्नुहुन्छ। यो लोकसेवा आयोग सामान्य ज्ञान प्रश्नहरु विभिन्न बैंकहरु जस्तै कृषि विकास बैंक (ADBL), नेपाल राष्ट्र बैंक (NRB), राष्ट्रिय वाणिज्य बैंक (RBB), नेपाल बैंक लिमिटेड (NBL) र अन्य संगठनहरु को प्रतिस्पर्धी परीक्षा को लागी उपयोगी छ। यस इकाईले क्षेत्रीय सहयोगका लागि दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (SAARC) को बारेमा जानकारी र सुविधाहरू, संगठनात्मक संरचना, उपलब्धिहरू, विभिन्न निकायहरू र विभिन्न सम्बन्धित विषयहरू सम्बन्धी लोकसेवा परीक्षा तयारीका लागि विभिन्न महत्त्वपूर्ण GK MCQ प्रश्नहरू समावेश गर्दछ।

यस ब्लगमा महत्त्वपूर्ण लोकसेवा GK MCQ प्रश्नहरू तपाईंलाई सजिलैसँग अध्ययन गर्नका लागि संकलन गरिएको छ र कृषि विकास बैंक (ADBL), नेपाल राष्ट्र बैंक (NRB), राष्ट्रिय वाणिज्य बैंक (RBB), नेपाल बैंक लिमिटेड (NBL) को विभिन्न प्रतिस्पर्धी परीक्षाको लागि र अन्य संगठनहरको लागिू उपयोगी छ । यस ब्लगको अभिप्राय लोकेसेवा, बैंक र अन्य संगठनहरूका लागि महत्वपूर्ण GK MCQ प्रश्नहरू अध्ययन गर्न र अभ्यास गर्न सजिलो पार्नु हो।

लोकसेवा र बैंक परीक्षाका लागि महत्वपूर्ण GK MCQ प्रश्नहरू सम्बन्धित विषयहरूको आधारमा छुट्टै व्यवस्था गरिएको छ र अध्ययन गर्न आवश्यक पर्ने सबै विषयहरूलाई कभर गर्ने प्रयास गरिएको छ। अधिकांश महत्वपूर्ण GK MCQ प्रश्नहरू तपाईलाई अभ्यास गर्न र लोकसेवा परीक्षा र बैंक परीक्षामा राम्रो स्कोर गर्न सजिलो होस भनेर संकलन गरिएको छ।


०१. दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (SAARC) को स्थापना कहिले भएको हो?

८ डिसेम्बर १९८५

०२. सार्कको अवधारणा प्रस्तुत गर्ने व्यक्ती को हुन?

जियाउर रहमान (बाङ्गलादेशका तत्कालिन राष्ट्रपती, २ मे १९८० मा)

०३. सार्कको बडापत्रमा कती धारा रहेका छन?

१० धारा

०४. सार्कको बडापत्रमा हस्ताक्षर गर्ने राष्ट्रपती कती जना थिए?

४ जना

०५. सार्क शिखर सम्मेलन सामान्यतया कहिले कहिले हुने प्राबधान रहेको छ?

२ / २ बर्षमा

०६. सार्कको मन्त्री परिषदमा को-को रहने व्यबस्था छ?

सदस्य राष्ट्रका प्ररास्ट्र मन्त्रीहरु

०७. सार्कको मन्त्री परिषदको बैठक सामान्यतया कहिले बस्दछ?

बर्षको २ पटक (संगठनको निती निर्धारण मुख्य कार्य)

०८. सार्कको स्थायी समितीमा को-को रहने व्यबस्था छ?

प्ररास्ट्र सचिबहरु

०९. सार्कको स्थायी समितीको बैठक सामान्यतया कहिले बस्दछ?

आवश्यकता अनुसार

१०. सार्क सचिवालय कहाँ रहेको छ?

नेपालमा (प्रस्ताव गर्ने राष्ट्र पाकिस्तान)

११. सार्क सचिवालयको समुद्घाटन कसले गरेको थियो?

श्री ५ विरेन्द्र (१६ जनवरी १९८७)

१२. निर्णयका लागि सर्वसम्मति आवश्यक नपर्ने सार्कको अंग कुन हो?

सचिवालय

१३. SAPTA लाई एसियाली स्वतन्त्र व्यापार क्षेत्र (SAFTA) मा परीणत गर्ने निर्णय कुन सम्मेलनले गरेको हो?

दशौँ

१४. देह व्यापारका लागि महिला तथा बालबालिका ओसारपसार विरुद्धको सार्क अभिसन्धि (SAARC Convention on Preventing and Combating Trafficking in Women and Children for Prostitution) लाई कुन शिखर सम्मेलनले पारित गरेको हो?

११ औँ (काठमाडौंमा सम्पन्न भएको)

१५. दक्षिण एसियाली बालबालिकाको हित प्रबर्धन गर्ने अभिसन्धि (SAARC Convention on Regional Arrangement for the Promotion of Child Welfare in South Asia) लाई कुन सम्मेलनले पारित गरेको हो?

११ औँ (काठमाडौंमा सम्पन्न भएको)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here