Teachers Service Commission Lower Secondary and Secondary Level Model Questions
Here is a list of Teachers Service Commission TSC Model Question Paper for Lower Secondary and Secondary Level that you can practice to get success in the competitive examination. It contains important and probable TSC Model Questions for Examination of Lower Secondary and Secondary Level.
There are more than 200 Important Teacher Service Commission TSC Model Questions for Lower Secondary and Secondary Level Examinations but only 20 questions and answers will be displayed at a time for you to practice. You can just retake this quiz again so that new set of 20 Teacher Service Commission TSC Important Model Questions for Lower Secondary and Secondary Level will be displayed.
Practice the below given Teachers Service Commission TSC Model Question Paper for Secondary Level and Lower Secondary Level Examinations.
Results
Your score is more than 70%, you can practice more and score good in the examination.
Your score is less than 70%, so try to practice more and score good.
#1. Arrange the given words in a meaningful sequence: 1. Family 2. Community 3. Member 4. Nation
#2. यी भनाई विचार गर्नुहोस् । (क) कार्यमूलक अनुसन्धानको क्षेत्र सिमित हुन्छ । (ख) कार्यमूलक अनुसन्धानले समस्याको तत्काल पहिचान गरी अभ्यासकर्ताबाट तत्कालै समधानको पहल गर्छ । (ग) कार्यमूलक अनुसन्धानले व्यवहारिक सिद्धान्त प्रतिपादन गर्दछ ।
#3. शिक्षक तालिमको मुख्य उद्देश्य के हो ?
#4. श्रेणीक्रम मिलाई खाली ठाउँ पुरा हर्नुहोस? 2, 5, 9, x, 20, 27
#5. गुणस्तरीय शिक्षाका सूचक मध्य लगानीमा नपर्ने तलका मध्य कुन हो ?
#6. समावेशी शिक्षा भन्नाले के बुझिन्छ ?
#7. निरन्तर मूल्याङ्कनले विद्यार्थीको कुन पक्षको मूल्याङ्कनलाई जोड दिन्छ ?
#8. विद्यालयमा शैक्षिक शुसासन कायमका लागि अपरिहार्य तत्व तलका मध्य कुन होइन ?
#9. गुणस्तर अभिवृद्धिमा शिक्षकले तलका मध्य कुन भुमिका प्रभावकारी रुपमा निर्वाह गर्न आवश्यक छ ?
#10. शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगले सिकारुलाई ............बनाउँछ ।
#11. विद्यालय सामाजिक परिक्षण मापदण्ड २०७८ स्वीकृत (२०७८/०२/२६) अनुसार प्रबिधिक उपसमितिमा प्रतिनिधित्व नगर्ने तलका मध्य कुन हो?
#12. विद्यालय शिक्षामा सूचना तथा संचार प्रविधिको प्रयोग सम्बन्धि निर्देशिका २०६९ को उदेश्य तलका मध्य कुन होइन ?
#13. आधारभूत शिक्षा पाठ्यक्रम २०७६ अनुसार कक्षा १ देखी ३ मा मातृ भाषिक सिप स्थानिय बिषयवस्तु सम्बन्धी कृयाकलापका लागि वर्षिक कति पाठ्यघण्टा भार छुट्याइएको छ?
#14. नेपालको सन्दर्भमा अक्षराङकन पद्धतिमा B Grade लाई कसरी व्याख्या गर्ने गरिएको छ?
#15. पाठ्यपुस्तक केका आधारमा तयार पारिन्छ?
#16. www कसले आविस्कार गरेका हुन्?
#17. विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिमा तलका मध्य कुन पक्षले महत्तवपूर्ण भूमिका निर्वाह गर्दछ ?
#18. पाठयान्तर क्रियाकलाप भित्र तलका मध्य कुन पर्छ?
#19. समूह कार्यमा सबैको सहभागिता सुनिश्चित गराउन उपयोगी रणनीति कुन हो ?
#20. विद्यालय क्षेत्र विकास योजना (२०७३/८०) को ५ वटा उदेश्य मध्य नपर्ने उदेश्य तलको कुन हो?
#21. शिक्षा निएमावली, २०५९ (संशोधनसहित) अनुसार निम्नमाध्यामिक बिद्यालयमा कम्तिमा कती जना शिक्षक हुनुपर्ने व्यबस्था गरिएको छ?
#22. शैक्षणिक उदेश्य भित्र नपर्ने तलका मध्य कुन हो ?
#23. निर्णयात्मक मूल्याङ्कनले केलाई सुनिश्चित गर्दछ ?
#24. आ.व. ०७३/०७४ पञ्चात वा शिक्षकको पेसागत विकास प्रारुप २०७२ मा प्रमाणीकरण शिक्षक तालिम मोड्युलको विभाजन कसरी गरिएको छ ?
#25. प्राथमिक तहमा कुन मूल्याङ्कनका आधारमा सिकाइलाई सुनिशिचत गरिएको छ ?