Important Agriculture Development Bank ADBL Model Question | ADBL First Paper Model Question Level 4 & Level 5

Agriculture Development Bank ADBL Model Question Paper
Agriculture Development Bank ADBL Model Question Paper

Here you can practice Agriculture Development Bank Limited ADBL Model Questions for Level 4 and Level 5. This Agriculture Development Bank ADBL Model Question Paper is also useful for competitive exams of various banks like Nepal Bank Limited (NBL), Nepal Rastra Bank (NRB), Rastriya Banijya Bank (RBB) and other organizations. This ADBL First Paper Model Question for Level 4 and Level 5 helps you to prepare best for competitive exams and secure your seat.

You can read or download Agriculture Development Bank ADBL Syllabus for various posts and positions.

In this blog, Agriculture Development Bank ADBL First paper model questions have been collected for you to study easily and are useful for various competitive examinations of Agriculture Development Bank (ADBL), Nepal Rastra Bank (NRB), Rastriya Banijya Bank (RBB), Nepal Bank Limited (NBL) and other organizations. The motive of this blog is to make it easier for to study and practice ADBL First Paper Model Questions for Level 4 and Level 5 for Loksewa, Banks and other organizations.

There are more than 200 Important Agriculture Development Bank ADBL Model Questions or ADBL First Paper Model Question for Level 4 & Level 5. Just Refresh or Try Again this quiz for new questions.

यहाँ Agriculture Development Bank Model Questions लोकसेवा र बैंक परीक्षाको लागि तपाइँ अभ्यास गर्न सक्नुहुन्छ। लोकसेवा आयोग र बैंक परीक्षाका लागि यस ADBL First Paper Model Question कृषि विकास बैंक (ADBL), नेपाल राष्ट्र बैंक (NRB), राष्ट्रिय वाणिज्य बैंक (RBB), नेपाल बैंक लिमिटेड (NBL) जस्तै विभिन्न बैंकहरू र अन्य संगठनहरूको तह ४ तथा तह ५ को प्रतिस्पर्धी परीक्षाको लागि पनि उपयोगी छ । यो Agriculture Development Bank ADBL Model Questions तथा ADBL First Paper Model Question ले तपाईंलाई तह ४ तथा तह ५ को प्रतिस्पर्धी परीक्षाको लागि उत्तम तयारी गर्न र आफ्नो सीट सुरक्षित गर्न मद्दत गर्दछ।

यस ब्लगमा भएको Agriculture Development Bank Model Questions तपाईंलाई सजिलैसँग अध्ययन गर्नका लागि संकलन गरिएको छ र कृषि विकास बैंक (ADBL), नेपाल राष्ट्र बैंक (NRB), राष्ट्रिय वाणिज्य बैंक (RBB), नेपाल बैंक लिमिटेड (NBL) र अन्य संगठनहरू को विभिन्न प्रतिस्पर्धी परीक्षाको लागि उपयोगी छ। यस ब्लगको उद्देश्य लोकसेवा, बैंक र अन्य संगठनहरूका लागि अध्ययन गर्न र अभ्यास गर्न सजिलो बनाउनु हो।

यहाँ 200 भन्दा बढी महत्त्वपूर्ण कृषि विकास बैंकका मोडेल प्रश्नहरू छन् जुन तह 4 र तह 5 को लागि महत्त्वपूर्ण छन्। नयाँ प्रश्नहरूको लागि यो क्विजलाई REFRESH गर्नुहोस् वा TRY AGAIN गर्नुहोस्।

You can read or download Agriculture Development Bank ADBL Old Question Paper.


 

Results

#1. छोरा जन्मे ७ दिनमा र छोरी जन्मे ५ दिनमा चोख्याउने चलन कुन जातिमा रहेको छ ?

#2. दुई बैक मिलेर एउटै इकाइजस्तो भई आपसी सहमतिमा व्याजदर निर्धारण गरी दिइने कजालाई के भनिन्छ ?

#3. IMF मा हाल कति सदस्य राष्ट्रहरू रहेका छन् ?

#4. इस्लाम धर्मालम्बीहरूको धार्मीक ग्रन्थ कुरान हो भने पुजारीलाई के भनिन्छ ?

#5. चर्चित रेडियो कार्यक्रम प्रस्तोता महाविर विश्वकर्माको निधन कहिले भएको हो ?




#6. वंशाणुगत गुण सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

#7. मुद्रा निष्काशन र सुरक्षा सम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा कतिले गरेको छ ?

#8. देहायका मध्ये गुणकामदेवको पालामा शुरू भएको जात्रा कनु हो ?

#9. गैर कानुनी रूपमा ५ करोड रूपैया देखि ५० करोड रूपैयाँ सम्मको कारोबार गरेमा न्यूनतम कति वर्ष कैद सजाय हुने व्यवस्था छ ?

#10. नयाँ नक्सा राष्ट्रिय सभाबाट पारित, राजपत्रमा प्रकाशित र राष्ट्रपतिबाट प्रमाणित कहिले भएको हो ?




#11. नेपाल राष्ट्र बैक ऐन, २०५८ बमोजिम नेपाल राष्ट्र बैकले प्रत्येक वर्ष प्राप्त भएको मितिले कति अवधिभित्र नेपाल सरकार समक्ष वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने व्यवस्था छ ?

#12. पृथ्वीनारायण शाहको पालामा भारत मामिला हेर्ने अड्डालाई के भनिन्थ्यो ?

#13. बैंक तथा वित्तीय संस्थाको संचालक समितिले गैर कार्यकारी संचालकको संयोजकत्वमा कति सदस्य भएको लेखापरीक्षण समिति गठन गर्नुपर्ने व्यवस्था ?

#14. सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ बमोजिम नियमनकारी निकायले ऐनको पालना नगर्ने सूचक संस्था लाई गरेको कारबाही वा सजायमा चित्त नबुझ्ने सुचक संस्थाले …….. सम्बनिधत …… समक्ष पुनरावेदन दिन सक्नेछ ?

#15. IMF को प्रमुख उद्धेश्य देहायको कुन हो ?




#16. नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार शेयर पूँजी घटाउनु अघि बैंकले सोको सुचना राष्ट्रिस्तरको दैनिक पत्रिकामा कम्तीमा कतिपटक प्रकाशन गर्नुपर्छ ?

#17. नेपालको संविधान अनुसार राष्ट्रपतिले कसको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री नियुक्त गर्न सक्दछ ?

#18. Fiduciary issue के संग सम्बन्धीत छ ?

#19. बैकले प्रत्येक वर्ष समाप्त भएको मितिले देहायका मध्ये कुन कुन प्रतिवेदनहरू नेपाल सरकार समक्ष पेश गर्नुपर्दछ ?

#20. फाइनान्सियल एक्सन टाक्स फोर्स (एफटिएफ) ले रूसको सदस्यता कहिले रद्द गरेको हो ?




#21. नेपाल आउने प्रथम फ्रेन्च राजदुत को हुन् ?

#22. वि.सं. २०८० जेठ १५ मा अर्थमन्त्री प्रकाशशरण महतद्वारा आव २०८०/८१ का लागि प्रस्तुत बजेट अनुसार आर्थिक वृद्धिदर कति प्रतिशत हुने अनुमान गरिएको छ ?

#23. महेन्द्र राजमार्गको नारायणघाट -बुटवल सडक खण्ड कुन देशको सहयोगमा निर्माण भएको हो ?

#24. अन्तराष्ट्रिय मुद्रा कोष (IMF) UNO को विशिष्टिकृत संस्था कहिले भएको हो ?

#25. बुढामहाराजको उपनामले देहायका मध्ये कसलाई चिनिन्छ ?




Previous
Finish

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here