Agriculture Development Bank ADBL Model Question Paper
Here you can practice Agriculture Development Bank Limited ADBL Model Questions for Level 4 and Level 5. This Agriculture Development Bank ADBL Model Question Paper is also useful for competitive exams of various banks like Nepal Bank Limited (NBL), Nepal Rastra Bank (NRB), Rastriya Banijya Bank (RBB) and other organizations. This ADBL First Paper Model Question for Level 4 and Level 5 helps you to prepare best for competitive exams and secure your seat.
In this blog, Agriculture Development Bank ADBL First paper model questions have been collected for you to study easily and are useful for various competitive examinations of Agriculture Development Bank (ADBL), Nepal Rastra Bank (NRB), Rastriya Banijya Bank (RBB), Nepal Bank Limited (NBL) and other organizations. The motive of this blog is to make it easier for to study and practice ADBL First Paper Model Questions for Level 4 and Level 5 for Loksewa, Banks and other organizations.
There are more than 200 Important Agriculture Development Bank ADBL Model Questions or ADBL First Paper Model Question for Level 4 & Level 5. Just Refresh or Try Again this quiz for new questions.
यहाँ Agriculture Development Bank Model Questions लोकसेवा र बैंक परीक्षाको लागि तपाइँ अभ्यास गर्न सक्नुहुन्छ। लोकसेवा आयोग र बैंक परीक्षाका लागि यस ADBL First Paper Model Question कृषि विकास बैंक (ADBL), नेपाल राष्ट्र बैंक (NRB), राष्ट्रिय वाणिज्य बैंक (RBB), नेपाल बैंक लिमिटेड (NBL) जस्तै विभिन्न बैंकहरू र अन्य संगठनहरूको तह ४ तथा तह ५ को प्रतिस्पर्धी परीक्षाको लागि पनि उपयोगी छ । यो Agriculture Development Bank ADBL Model Questions तथा ADBL First Paper Model Question ले तपाईंलाई तह ४ तथा तह ५ को प्रतिस्पर्धी परीक्षाको लागि उत्तम तयारी गर्न र आफ्नो सीट सुरक्षित गर्न मद्दत गर्दछ।
यस ब्लगमा भएको Agriculture Development Bank Model Questions तपाईंलाई सजिलैसँग अध्ययन गर्नका लागि संकलन गरिएको छ र कृषि विकास बैंक (ADBL), नेपाल राष्ट्र बैंक (NRB), राष्ट्रिय वाणिज्य बैंक (RBB), नेपाल बैंक लिमिटेड (NBL) र अन्य संगठनहरू को विभिन्न प्रतिस्पर्धी परीक्षाको लागि उपयोगी छ। यस ब्लगको उद्देश्य लोकसेवा, बैंक र अन्य संगठनहरूका लागि अध्ययन गर्न र अभ्यास गर्न सजिलो बनाउनु हो।
यहाँ 200 भन्दा बढी महत्त्वपूर्ण कृषि विकास बैंकका मोडेल प्रश्नहरू छन् जुन तह 4 र तह 5 को लागि महत्त्वपूर्ण छन्। नयाँ प्रश्नहरूको लागि यो क्विजलाई REFRESH गर्नुहोस् वा TRY AGAIN गर्नुहोस्।
#1. प्राइभेट कम्पनि पब्लिक कम्पनिमा परिणत हुन सक्ने व्यवस्था कम्पनि ऐन २०६३ को दफा कतिमा व्यवस्था गरिएको छ ?
#2. नेपालको संविधानको धारा कतिमा नागरिक कर्तव्यको व्यवस्था गरिएको छ ?
#3. मैले रोजेको बाटोका लेखक को हुन् ?
#4. सवारी साधन अनुमति र प्राकृतिक स्रोतबाट प्राप्त रोयलिटी कस्को अधिकार सुचीभित्र पर्दछन् ?
#5. साझा प्रकाशन द्वारा प्रदान गरिने २०७८ सालको साझा पुरस्कार बाट सम्मानित हुने स्रष्टा को हुन् ?
#6. हरेक वर्ष मंसिर १ गते मनाइने "१८ औँ राष्ट्रिय कफि दिवस २०७९" को नारा के रहेको छ ?
#7. सन् २०२२ को साहित्य तर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरिएको छ ?
#8. बैक तथा वित्तिय संस्थाले चाहेमा नेपाल राष्ट्र बैकले तोकेको प्रक्रिया पूरा गरी संस्थापक शेयर समूहको स्वामित्व कति प्रतिशतभन्दा कम नहुने गरी बाँकी अंश सर्वसाधरण शेयर समूहमा परिणत गर्ने सक्ने कानूनी व्यवस्था छ ?
#9. नाइटो भर्रेको दिन सुत्केरी चोख्याउने चलन कुन जातिमा रहेको छ ?
#10. बैंक तथा वित्तीय संस्थाको संचालक समितिले गैर कार्यकारी संचालकको संयोजकत्वमा कति सदस्य भएको लेखापरीक्षण समिति गठन गर्नुपर्ने व्यवस्था ?
#11. विदेशमा गरेको कार्य कसूर हुने भनी सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ को कुन दफामा रहेको छ ?
#12. बैकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार कर्जा सम्बन्धी कसूर देहायको मध्ये कुन चाँही हो ?
#13. सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसुर गरेको सुराक लगाई उजुरी गरी तत्सम्बन्धी वा अन्य सबुद्ध प्रमाण संकलनमा सहयोग युऱ्याउने कुनै पनि व्यक्तिलाई सम्पत्रि शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसुर प्रमाणित भई कायम भएको बिगो रकमको कति प्रतिशत वा कति रकम मधये जुन घटी हुन्छ, सो बराबरको रकम पुरस्कार स्वरूप दिने कानूनी व्यवस्था छ ?
#14. UNO को मानवअधिकार आर्थिक र सामाजिक परिषद धारा कतिमा रहेको छ ?
#15. अन्तराष्ट्रिय कृषि विकास कोष ( IFAD) को प्रधान कार्यलय कुन ठाँउमा रहेको छ ?
#16. बुढामहाराजको उपनामले देहायका मध्ये कसलाई चिनिन्छ ?
#17. नेपाल आउने प्रथम फ्रेन्च राजदुत को हुन् ?
#18. महेन्द्र राजमार्गको नारायणघाट -बुटवल सडक खण्ड कुन देशको सहयोगमा निर्माण भएको हो ?
#19. कसैलाई पनि निजको इच्छा विरूद्ध काममा लगाउन पाइने छैन भनि व्यवस्था कुन मौलिक हकले गरेको छ ?
#20. बैक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ अनुसार राष्ट्र बैकले बैकिंग कारोबार गर्दै आएको वित्तिय संस्थाको सुची राष्ट्रयस्तरको पत्रिका बाट कति कति समयमा प्रकाशीत गर्दछ ?
#21. सोभियत संघ टुक्रिएर १५ वटा राज्यमा विभाजन कहिले भएको थियो ?
#22. बैकले प्रत्येक वर्ष समाप्त भएको मितिले देहायका मध्ये कुन कुन प्रतिवेदनहरू नेपाल सरकार समक्ष पेश गर्नुपर्दछ ?
#23. नेपाल राष्ट्र बैक ऐन, २०५८ बमोजिम नेपाल राष्ट्र बैकले प्रत्येक वर्ष प्राप्त भएको मितिले कति अवधिभित्र नेपाल सरकार समक्ष वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने व्यवस्था छ ?
#24. तेलका लागि प्रसिद्ध ठाँउ खोकना हो भने सनपाटका लागि प्रसिद्ध ठाँउ कुन हो ?
#25. नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार शेयर पूँजी घटाउनु अघि बैंकले सोको सुचना राष्ट्रिस्तरको दैनिक पत्रिकामा कम्तीमा कतिपटक प्रकाशन गर्नुपर्छ ?