Important Nepal Bank Limited Old Questions | NBL Gold Tester Level 3 Old Questions 2074

3111
Nepal Bank Limited NBL Old Question Paper
Nepal Bank Limited NBL Old Question Paper

Recently updated on March 23rd, 2024 at 07:28 pm

Nepal Bank Limited Old Questions: NBL Gold Tester Level 3 First Paper 2074 and answers that you can practice. This Nepal Bank Limited Old Questions: NBL Gold Tester Level 3 First Paper Old Questions 2074 are also useful for competitive exams of various banks like Agriculture Development Bank (ADBL), Nepal Rastra Bank (NRB), Rastriya Banijya Bank (RBB), Nepal Bank Limited (NBL) and other organizations. This Nepal Bank Limited Old Questions 2074 helps you to prepare best for competitive exams and secure your seat.

Read about Nepal Bank Limited NBL Gold Tester Level 3 Syllabus

Nepal Rastra Bank NRB Syllabus for Various Positions and Levels

Read and Download Agriculture Development Bank ADBL Syllabus for all Levels

Download Rastriya Banijya Bank RBB Syllabus for Various Positions and Levels

Nepal Bank Limited Old Questions: NBL Gold Tester Level 3 First Paper Old Questions 2074

Nepal Bank Limited NBL Gold Tester Level 3 First Paper Old Questions 2074 लोकसेवा र बैंक परीक्षाको लागि जुन तपाइँ अभ्यास गर्न सक्नुहुन्छ। लोकसेवा आयोग र बैंक परीक्षाका लागि यस Nepal Bank Limited NBL First Paper Old Questions Level 3 Gold Tester 2074 कृषि विकास बैंक (ADBL), नेपाल राष्ट्र बैंक (NRB), राष्ट्रिय वाणिज्य बैंक (RBB), नेपाल बैंक लिमिटेड (NBL) जस्तै विभिन्न बैंकहरू र अन्य संगठनहरूको प्रतिस्पर्धी परीक्षाको लागि पनि उपयोगी छ । यो Nepal Bank Limited Old Questions: NBL Gold Tester Level 3 Old Questions 2074 ले तपाईंलाई प्रतिस्पर्धी परीक्षाको लागि उत्तम तयारी गर्न र आफ्नो सीट सुरक्षित गर्न मद्दत गर्दछ।

Nepal Bank Limited Old Questions: NBL Gold Tester Level 3 First Paper 2074 तपाईलाई अभ्यास गर्न र लोकसेवा परीक्षा र बैंक परीक्षामा राम्रो स्कोर गर्न संकलन गरिएको छ।


Results

Recently updated on March 23rd, 2024 at 07:28 pm

Your score is more than 70%, you can practice more and score good in the examination.

Recently updated on March 23rd, 2024 at 07:28 pm

Your score is less than 70%, so try to practice more and score good.

#1. बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ ले बैंक वा वित्तिय संस्थामा बढीमा कती जना संचालक हुने व्यवस्था गरेको छ?

#2. नगरपालिका नभएको जिल्ला कुन हो?

#3. नेपाल राष्ट्र बैंकको संचालक समितिको अध्यक्ष को रहने व्यबस्था छ?

#4. जानकी मन्दिर कुन जिल्लामा पर्दछ?

#5. हिन्दू र बौद्ध दुबै धर्म मान्ने राजा को थिए?

Recently updated on March 23rd, 2024 at 07:28 pm

#6. आर्थिक बर्ष २०७४-७५ को बजेटमा आन्तरिक ॠण कती उठाउने लक्ष्य राखिएको छ?

#7. सुनको boiling point कती डिग्री सेल्सियस हो?

#8. ATM भन्नाले के बुझिन्छ?

#9. नेपाल राष्ट्र बैंकले "क" बर्गको बाणिज्य बैंकलाई चुक्ता पुँजी कती पुर्याउन तोकेको छ?

#10. बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ ले बैंकको कार्यकारी प्रमुखको एक कार्यकाल बढीमा कती बर्ष हुने व्यवस्था गरेको छ?

Recently updated on March 23rd, 2024 at 07:28 pm

#11. बाणिज्य बैंकले निक्षपमा दिने र कर्जामा लिने ब्याजदर निर्धारण गर्दा औसत ब्याजदर अन्तर कती प्रतिसत भन्दा बढी हुनुहुदैन?

#12. सुनको Atomic Number कती हो?

#13. वर्तमान नेपालको उपराष्ट्रपती को हुन?

#14. नेपालको पत्र मुद्रा (Paper Notes) मा हस्ताक्षर गर्ने प्रथम व्यक्ती को हुन?

#15. वर्तमान प्रधानमन्त्री शेर बहादुर देउबा निर्वाचित हुँदा उँहाको पक्षमा कती मत परेको थियो?

Recently updated on March 23rd, 2024 at 07:28 pm

#16. नेपालको संबिधानको कुन धारामा संगठित संस्थाको लिखित परिक्षा लोकसेवा आयोगले संचालन गर्ने व्यबस्था रहेको छ?

#17. कम्पनी ऐन २०६३ अनुसार पब्लिक कम्पनिले आर्थिक बर्ष पुरा भएको कती महिना भित्र साधारणसभा गर्नुपर्दछ?

#18. नेपालमा बिदेशी संयुक्त लगानीमा स्थापना भएको पहिलो बाणिज्य बैंक कुन हो?

#19. Ultra fine silver लाई कती अंकले संकेत गरिन्छ?

#20. पब्लिक कम्पनीमा लेखापरिक्षक कसले नियुक्ती गर्दछ?

Recently updated on March 23rd, 2024 at 07:28 pm

Finish

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here