Results
Your score is more than 70%, you can practice more and score good in the examination.
Your score is less than 70%, so try to practice more and score good.
#1. संगठनको कुन सिद्धान्त अनुसार संरचना परिस्थिति अनुसार परिवर्तन गर्न सकिने हुनु पर्दछ?
#2. तलका मध्य संगठन प्रकृयाको पहिलो चरन कुन हो?
#3. …………. योजनाको अन्तिम चरण हो।
#4. केही विवरणका आधारमा दुई वा दुईभन्दा बढी सम्भाव्य विकल्पहरु बाट छनोट गर्नुलाई निर्णय गर्नु भनिन्छ भनि परिभाषित गर्ने विद्वान को हुन?
#5. योजना सम्बन्धी मान्नेता भन्नाले …………… लाई बुझाउँदछ।
#6. विभागीकरणका सन्दर्भमा निम्नमध्य कुन कथन सहि हो?
#7. एकल प्रयोग योजना भन्नाले निम्न मध्य कुन प्रकारको योजनालाई बुझाउँदछ?
#8. निम्न मध्य कुन चाँही योजनाको प्रकृया अन्तर्गत पर्दछ?
#9. संगठन भन्नाले निश्चित उद्देश्य प्राप्तिको लागि उपलब्ध विभिन्न साधन र स्रोतको व्यवस्थापन गर्ने, काम, कर्तव्य र अधिकारको विभाजन गरी कार्यगत सम्बन्ध स्थापना गर्ने ………….. रुपमा लिईन्छ।
#10. संस्थामा नियमित आईपर्ने समस्याहरु समाधानको लागि गरिने निर्णयलाई ……… भनिन्छ?























