NRB Level 4 Pre-Qualification Exam | Nepal Rastra Bank Model Question

Nepal Rastra Bank NRB Level 4 Pre-Qualification Exam Model Question
Nepal Rastra Bank NRB Level 4 Pre-Qualification Exam Model Question

Since many students are preparing for banking examination, this NRB Level 4 Pre-Qualification Examination model question paper can help you get success in competitive examination. These Nepal Rastra Bank Model Questions can be helpful for the examination of various banks like ADBL, RBB, NBL, NRB. There are more than 200 important NRB Level 4 Pre-Qulaification Examination questions to practice.

Read Nepal Rastra Bank NRB Syllabus for various posts and positions.

Practice NRB LokSewa Old Quesstion Paper of Pre-Qualification Exam.

After completing the quiz, you can re-take this NRB Level 4 Pre-Qualification exam to practice with a new set of questions.

 

Results

#1. MCDB Stands for ……..

#2. १५, २५, ४० र ७५ ले भाग गर्न सकिने चार अंकहरूको सबैभन्दा ठुलो संख्या कुन हो ?

#3. X सिद्धान्तको मान्यता तलका मध्ये कुन होईन?

#4. संघीय व्यवस्थापिका सम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन भागमा गरिएको छ ?

#5. गैरकार्यक्रमिक निर्णय अन्तर्गत तलका कुन कुरा पर्दैन ?




#6. एक दशकमा कुनै सहरको जनसख्या १,७५,००० बाट २,६२,५०० पुगेको रहेछ भने प्रतिवर्ष जनसंख्याको औसत वृद्धि प्रतिशत कति होला ?

#7. बृहत अर्थशास्त्रका विशेषताहरूमा तलको कुन पर्छ ?

#8. छोटो व्यख्यासहित डेविट, क्रेडिट असर, खाता, रकम र मिति समावेश गरी दुईपक्षीय असर देखाई राखिने अभिलेख निम्नमध्ये कुन हो ?

#9. संगठनमा जुनसुकै तह वा श्रेणीका असमान पदमा कार्यरत कर्मचारीहरूको बिचमा हुने सञ्चारको प्रवाहलाई ……… भनिन्छ ।

#10. नदीहरूको उत्पत्ति स्थलका अधारमा कुन सही छैन ?




#11. हाल प्राकृतिक व्यक्तिका नाममा बैंक तथा वित्तीय संस्थाको बचत तथा मुद्दती खातामा रहेको कति रकम सम्मको सुरक्षण गरिएको छ ?

#12. कर्मचारीहरूको पारिश्रमिकको अभिलेख राख्ने किताबखानाको स्थापना कहिले भएको थियो ?

#13. निम्न मध्ये कुन चाहिँ विशेषता निरङकुश नेतृत्व शैली अन्तर्गत पर्दैन ?

#14. औद्योगिक नीति २०६७ अनुसार औद्योगिक व्यवसायीलाई उत्पादन प्रवृत्ति तथा सेवाको आधारमा कति प्रकारमा वर्गीकरण गरिएको छ ?

#15. Which is odd terminology?




#16. संगठनसँग भएका नगद तथा नगद जस्तै एक वर्ष नगदमा परिवर्तन गर्न सकिने सम्पत्तिहरूको मात्रालाई ……… भनिन्छ ।

#17. फ्रेडरिक हर्जवर्गको दुई तत्व सिद्धान्तमा उत्प्रेरणाको लागि आरोग्य तत्वहरूले कस्तो भुमिका खेल्दछन ?

#18. योजना तर्जुमा प्रक्रियाको सन्दर्भमा तलको कुन क्रम सही हो ? १. वातावरणको विश्लेषण २. मान्यताको विकास ३. लक्ष्य तथा उद्देश्यको निर्धारण ४. विकल्पहरूको विकास

#19. नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया कति महिना अगावै गभर्नरको पदमा नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नेछ ?

#20. गणतन्त्र पेरूको पहिलो महिला राष्ट्रपतिको रूपमा डिना बोलुआर्ति कहिले निर्वाचित भएकी छन ?




Previous
Finish