Results
Your score is more than 70%, you can practice more and score good in the examination.
Your score is less than 70%, so try to practice more and score good.
#1. विभागीकरणका सन्दर्भमा निम्नमध्य कुन कथन सहि हो?
#2. संगठन भन्नाले निश्चित उद्देश्य प्राप्तिको लागि उपलब्ध विभिन्न साधन र स्रोतको व्यवस्थापन गर्ने, काम, कर्तव्य र अधिकारको विभाजन गरी कार्यगत सम्बन्ध स्थापना गर्ने ………….. रुपमा लिईन्छ।
#3. एकल प्रयोग योजना भन्नाले निम्न मध्य कुन प्रकारको योजनालाई बुझाउँदछ?
#4. योजना तर्जुमा प्रकृयाको सन्दर्भमा कुन क्रम सहि हो? A) वातावरणको विश्लेषण B) मान्यताको बिकास C) लक्ष्य तथा उद्देश्यको निर्धारण D) विकल्पहरुको विकास
#5. योजना सम्बन्धी मान्नेता भन्नाले …………… लाई बुझाउँदछ।
#6. तलका मध्य संगठन प्रकृयाको पहिलो चरन कुन हो?
#7. संगठनमा उचित व्यक्तिलाई उचित काम सुम्पनु पर्दछ भन्ने मान्नेता कुन सिद्धान्तको हो?
#8. …………. योजनाको अन्तिम चरण हो।
#9. संस्थामा नियमित आईपर्ने समस्याहरु समाधानको लागि गरिने निर्णयलाई ……… भनिन्छ?
#10. ……………. अनुसार कुनै पनि व्यक्तिलाई एउटै व्यक्तीबाट मात्र आदेश दिईनु पर्दछ अनि मात्र ऊ हाकिम प्रति उत्तरदायित्व हुनसक्छ।
























