This quiz contains TSC Lower Secondary Old Question Paper 2079. All the questions from teachers service commission first paper have been prepared in the quiz format so that you can practice to get success and know the patterns and important question that are asked in TSC Lower Secondary Level Examination.
Teachers Service Commission TSC Lower Secondary Old Question Paper 2079
Results
#1. शिक्षक सेवा आयोग नियमावली, २०५७ बमोजिम शिक्षकको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यकम कसले स्वीकृत गरेपछि लागु हुने व्यवस्था छ?
#2. विद्यालय समुदाय सम्बन्धको कुरा गर्दा विद्यालय समाजको एक …. का रुपमा रहन्छ ।
#3. सिकाइ भन्नाले केलाई जनाउँदछ।
#4. नेपालको संविधान अनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा ……. पाउने हक रहेको छ ।
#5. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ बमोजिम शिक्षणको माध्यम भाषा कुन हुन सक्ने व्यवस्था छ ।
#6. शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको लागि अनिवार्य गरिएको अनुसन्धान तलका मध्ये कुन हो ?
#7. सार्वजनिक विद्यालय विकासका लागि आवश्यक पर्ने बजेट प्राप्तिको स्रोतमा नपर्ने तलका मध्ये कुन हो?
#8. बालबालिकाले आफ्नो गति र क्षमता अनुसार रमाइलोसँग सिक्ने बातावरण भएको विद्यालय ……. विद्यालय हो ।
#9. राष्ट्रिय शिक्षा नीति. २०७६ अनुसार कति समयमा शिक्षकका लागि सधन पुनर्ताजगी तालिमको अनिवार्य व्यवस्था गर्ने प्रावधान रहेको छ?
#10. निकटदूर (Proximodistal) नियम केसँग सम्बन्धित छ ?























