Here is a list of Teachers Service Commission TSC Model Question Paper for Lower Secondary and Secondary Level that you can practice for the competitive examination. It contains all the important and probable Teachers Service Commission model question paper for Examination of Lower Secondary and Secondary Level.
Teachers Service Commission Model Question Paper Set 1
Read the latest Teachers Service Commission TSC Job Vacancy for Secondary Level Teachers.
Download Teachers Service Commission TSC Syllabus for Secondary Level Examination of all Subjects.
Practice the below given Teachers Service Commission TSC Model Question Paper for Secondary Level and Lower Secondary Level Examinations.
Results
Your score is more than 70%, you can practice more and score good in the examination.
Your score is less than 70%, so try to practice more and score good.
#1. ३०० को कति प्रतिशत ९० हुन्छ ?
#2. कुन राजाको सम्झानामा नुवाकोटको तारुकामा हरेक बर्ष साँढे जुधाई खेलको आयोजना गरिन्छ ?
#3. पत्ता लगाउनुहोस् 1,9,25,49,81,?

#4. दिइएका चित्रहरुको क्रमलाई आधारमा मानेर दिइएका विकल्प मध्ये एउटा सही विकल्प छनोट गर्नुहोस् ।
#5. शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार संस्थागत विद्यालयको अध्यक्षको मनोनयन कसले गर्दछ ?
#6. कार्यमूलक अनुसन्धानको विशेषता कुन होइन ?
#7. तलकामध्ये शिक्षकको पेसागत जिम्मेवारी अन्तर्गत कुन पर्दछ ?
#8. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गाँउपालिका तथा नगरपालिकालाई कुन अधिकार प्रदान गरेको छ ?
#9. विद्यालय सुधार योजना (SIP) कुन कुन पक्षमा जोड दिएको पाइन्छ ?
#10. पृथ्वीको अर्धव्यास कति कि.मि रहेको छ ?
#11. स्थानीय पाठयक्रमको आवश्यकता प्रस्तुत गर्ने कथन कुन हो ?
#12. राष्ट्रिय शिक्षा नीति , २०७६ अनुसार राष्ट्रिय पाठयक्रम प्रारूप मूल्य विषय (कोष सब्जेक्ट ) को पाठयक्रम तथा पाठयपुस्तक विकास , ऐच्छिक विषयको पाठयक्रम सम्बन्धी मापदण्ड निर्धारण गर्ने जिम्मेवारी कसको हो ?
#13. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले सार्वजनिक परीक्षामा साधारणतर्फ कति प्रतिशत वाह्य परीक्षा हुने व्यवस्था छ ?
#14. मानव विकास अध्ययनका विधिमध्ये खण्डात्मक विधिको फाइदा कुन हो ?
#15. प्रत्येक नागरिकलाई आधारभत तहसम्मको शिक्षा प्रदान गर्ने दायित्व कसको हुनेछ ?
#16. मूलत : शैक्षिक योजनामा के के कुराहरु समावेश भएका हुन्छन ?
#17. डिजिटल नेपाल फ्रेमवर्क २०७६ ले डिजिटल रुपान्तरणको यात्रामा मार्गदर्शनका लागि कति वटा प्रमुख क्षेत्रहरु पहिचान गरेको छ ?
#18. नेपालमा विद्यालयस्तरीय पाठ्यक्रम विकासका कति चरणहरु रहेका छन् ?
#19. कुनै पनि विषयमा सामूहिक रुपले विचारको आदान प्रदान गरो ठोस निष्कर्षमा पग्ने प्रक्रियालाई ………. भनिन्छ |
#20. सामाजिक न्यायको हक नेपालको संविधानको कुन धारामा उल्लेख भएको छ ?
#21. देहायकामध्ये कुन साधारण उद्देश्यको उदाहरण हो ?
#22. कुनै महिनाको पाँचौँ दिन मंगलबार पर्छ भने सो महिनाको १८ औं दिनको ३ दिनपछि के बार पर्छ?
#23. कुनै पनि कागजात तथा अभिलेखलाई कामको प्रकृति र परिणामअनुसार विषयहरुलाई मिन्दाभिन्दै रुपमा मिलाएर फाइलिङ गर्ने तरिकालाई के भनिन्छ ?
#24. कालिकोट जिल्लाको सदरमुकाम कहाँ हो ?
#25. लिच्छवीकालीन शासनले नेपालमा शासन गरेको समयको क्रम पहिलोबाट पछिल्लो कुन सही हो ?

























