Teachers Service Commission TSC Model Question Paper for Lower Secondary and Secondary Level Set 2

Teachers Service Commission Lower Secondary and Secondary Level Model Questions
Teachers Service Commission Lower Secondary and Secondary Level Model Questions

Here is a list of Teachers Service Commission TSC Model Question Paper for Lower Secondary and Secondary Level that you can practice for the competitive examination. It contains all the important and probable Teachers Service Commission model question paper for Examination of Lower Secondary and Secondary Level.

Teachers Service Commission Model Question Paper Set 1

Read the latest Teachers Service Commission TSC Job Vacancy for Secondary Level Teachers.

Download Teachers Service Commission TSC Syllabus for Secondary Level Examination of all Subjects.

Practice the below given Teachers Service Commission TSC Model Question Paper for Secondary Level and Lower Secondary Level Examinations.

 

Results

Your score is more than 70%, you can practice more and score good in the examination.

Your score is less than 70%, so try to practice more and score good.

#1. दिइएका विकल्पहरु मध्ये समूहमा नमिल्ने विकल्प छान्नुहोस् ?

#2. Doing Business 2020 को पहिलो नम्बर मुलुक कुन हो ?

#3. सामाजिक न्यायको हक नेपालको संविधानको कुन धारामा उल्लेख भएको छ ?

#4. कुन जोडी सहि छ ?

#5. डिजिटल नेपाल फ्रेमवर्क २०७६ ले डिजिटल रुपान्तरणको यात्रामा मार्गदर्शनका लागि कति वटा प्रमुख क्षेत्रहरु पहिचान गरेको छ ?




#6. शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार संस्थागत विद्यालयको अध्यक्षको मनोनयन कसले गर्दछ ?

#7. कालिकोट जिल्लाको सदरमुकाम कहाँ हो ?

#8. कार्यमूलक अनुसन्धानको विशेषता कुन होइन ?

#9. विद्यालय सुधार योजना (SIP) कुन कुन पक्षमा जोड दिएको पाइन्छ ?

#10. स्थानीय पाठयक्रमको आवश्यकता प्रस्तुत गर्ने कथन कुन हो ?




#11. लेटर ग्रेडिङ निर्देशिका , २०७८ अनुसार ९० र सो भन्दा माथि उपलब्धि प्रतिशत प्राप्त गरेको विद्यार्थीको स्तरीकृत अंक कति हुन्छ ?

#12. राष्ट्रिय शिक्षा नीति , २०७६ अनुसार अपांगता भएका अशक्त र घरबाट विद्यालय आवतजावत गर्न ‘असमर्थ तथा विद्यालयमा अध्ययन गर्न सक्ने बालबालिकाको लागि पायक पर्ने स्थान कस्तो विद्यालय सञ्चालन गर्न सकिनेछ ?

#13. अङग्रेजी भाषामा प्रयोग हुने Record शब्द कुन भाषाबाट आएको हो ?

#14. कुनै महिनाको पाँचौँ दिन मंगलबार पर्छ भने सो महिनाको १८ औं दिनको ३ दिनपछि के बार पर्छ?

#15. राष्ट्रिय शिक्षा नीति , २०७६ अनुसार राष्ट्रिय पाठयक्रम प्रारूप मूल्य विषय (कोष सब्जेक्ट ) को पाठयक्रम तथा पाठयपुस्तक विकास , ऐच्छिक विषयको पाठयक्रम सम्बन्धी मापदण्ड निर्धारण गर्ने जिम्मेवारी कसको हो ?




#16. शिक्षाको सामाजिक लक्ष्य देहायकामध्ये कुन हो ?

#17. बालअधिकार प्रमुख चार स्तम्भमा तलका मध्ये कुन पर्दैन ?

#18. तलका कथन अध्ययन गरी विचार गर्नुहोस । १. विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको एकमात्र स्रोत सामुदाय हो । २. बालबालिकाको सामाजिकीकरणमा समुदाय र विद्यालयको महत्वपूर्ण भूमिका रहेको छ। ३. विद्यालय समूदायको ऐना हो र समाजमा भएको विवधता तथा स्वरुप विद्यालयमा झल्किन्छ। ४. विद्यालय विकासमा समाजको र समाजको विकासमा विद्यालयको महत्वपूर्ण भूमिका रहेको छ।

#19. कुन राजाको सम्झानामा नुवाकोटको तारुकामा हरेक बर्ष साँढे जुधाई खेलको आयोजना गरिन्छ ?

#20. दिइएका चित्रहरुको क्रमलाई आधारमा मानेर दिइएका विकल्प मध्ये एउटा सही विकल्प छनोट गर्नुहोस् ।




#21. एन्ड्री निकोलसका अनसार पाठयक्रमका तत्वहरु के के हुन ?

#22. क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिकाइको सिद्धान्त ………. र …………. मा आधारित हुन्छ ।

#23. एसियाली विकास बैंकमा एसिया तथा प्यासिफिक क्षेत्रका कति राष्ट्र सदस्यका रुपमा रहेका छन् ?

#24. अनौपचारिक शिक्षा परिषद कति सदस्य रहने व्यवस्था छ ?

#25. मानव विकास अध्ययनका विधिमध्ये खण्डात्मक विधिको फाइदा कुन हो ?




Previous
Finish