Since many students are preparing for banking examination, this NRB Level 4 Pre-Qualification Examination model question paper can help you get success in competitive examination. These Nepal Rastra Bank Model Questions can be helpful for the examination of various banks like ADBL, RBB, NBL, NRB. There are more than 200 important NRB Level 4 Pre-Qulaification Examination questions to practice.
Read Nepal Rastra Bank NRB Syllabus for various posts and positions.
Practice NRB LokSewa Old Quesstion Paper of Pre-Qualification Exam.
After completing the quiz, you can re-take this NRB Level 4 Pre-Qualification exam to practice with a new set of questions.
Results
#1. एसिया रग्बी यु-१८ पुरूष तथा महिला सेभेन्स च्याम्पियनसिप कुन देशले आयोजना गरेको थियो ?
#2. प्रभावकारी सेवा व्यवस्थापनका पूर्वशर्तहरू ……. हुन।
#3. संस्थाको नाम, ठेगाना आदि परिवर्तन भएमा सोको जानकारी आफ्ना मातहतका सम्पूर्ण कार्यालयहरूलाई गराउनु प-यो भन्ने कुन पत्र लेख्न उपयुक्त हुन्छ?
#4. नेपालको वैदेशिक व्यापारका समस्याहरू तलका मध्ये कुन हो / हुन ?
#5. Which command is not the internal command of DOS ?
#6. छोटो व्यख्यासहित डेविट, क्रेडिट असर, खाता, रकम र मिति समावेश गरी दुईपक्षीय असर देखाई राखिने अभिलेख निम्नमध्ये कुन हो ?
#7. तलका मध्ये कसले पहिले उपभोक्ता बचत सिद्धान्तको परिकल्पना गरेका हुन ?
#8. सार्कका १० वटा धारा मध्ये स्थायी समितिसम्बन्धी व्यवस्था कुन धारामा रहेको छ ?
#9. A र B ले कुनै काम ८ दिनमा गर्न सक्छन, B र C ले त्यहि काम १२ दिनमा गर्न सक्छन, A, B र C तिनटै मिलेर सो काम ६ दिनमा गर्न सक्छन भने Aर C ले सो काम कति दिनमा गर्न सक्छन ?
#10. नदीहरूको उत्पत्ति स्थलका अधारमा कुन सही छैन ?
#11. संगठनसँग भएका नगद तथा नगद जस्तै एक वर्ष नगदमा परिवर्तन गर्न सकिने सम्पत्तिहरूको मात्रालाई ……… भनिन्छ ।
#12. कार्यविशिष्ट विवरण तयार गर्न, कार्यसम्पादन मापदण्ड तयार गर्न, मानव संसाधन योजना तयार गर्न, भर्ना, छनोट तालिम कार्यक्रममा सहयोग ……. का विशेषताहरु हुन।
#13. कर्मचारीहरूको पारिश्रमिकको अभिलेख राख्ने किताबखानाको स्थापना कहिले भएको थियो ?
#14. तल दिइएका मध्ये लेखा को महत्व अन्तर्गत कुन पर्दैन ?
#15. निम्न मध्ये कुन चाहिँ विशेषता निरङकुश नेतृत्व शैली अन्तर्गत पर्दैन ?
#16. जनसंख्याको अनुपातमा आप्रवासी कामदार पठाउने दक्षीण एसियाली मुलुकको सुचीमा नेपाल कति औ स्थानमा रहेको छ ?
#17. म्याक्स वेबरको कर्मचारीतन्त्रको सिद्धान्तको विशेषता तलको मध्ये कुन होइन ?
#18. गैरकार्यक्रमिक निर्णय अन्तर्गत तलका कुन कुरा पर्दैन ?
#19. चालु अनुपात मा सामान्यतया कुन अनुपातलाई राम्रो मानिन्छ ?
#20. नेपाल राष्ट्र बैंकले आफ्नो काम कारबाही वा दायित्व पुरा गर्न सहयोग हुने संस्थालाई सो संस्थाको कुल पुजीको कति प्रतिशत ननाघ्ने गरि ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको शेयरमा स्वामित्व प्राप्त गर्ने काम गर्न सक्छ ?
























