Home Vacancy

Rastriya Banijya Bank Limited RBBL Job Vacancy 2080 | RBB Vacancy for Various Positions

Rastriya Banijya Bank Limited RBBL Job Vacancy RBB Vacancy for Various Positions
Rastriya Banijya Bank Limited RBBL Job Vacancy RBB Vacancy for Various Positions

Rastriya Banijya Bank Limited RBBL Job Vacancy 2080 for various positions and levels have been recently published in RBBL website. One of the finest banks of Nepal consistently creating mutually beneficial relationship with all its Stakeholders; Customers, Shareholders, Regulators, Communities and Staff, Rastriya Banijya Bank Limited RBBL Job Vacancy 2080 is announced for a lot of people competent people. Those interested and eligible candidates can apply within the given deadline along with required documents.

You can download Rastriya Banijya Bank Limited RBBL Syllabus for various positions and levels here.

No action shall be taken against the applications which do not meet the minimum required educational qualifications, the prescribed age limit, the prescribed examination fee or the prescribed other documents requirements.

You can download Rastriya Banijya Bank Limited RBBL Old Question Paper from here.

In addition, those who have been dismissed from the service of Government of Nepal, or any organization or bank / financial institution with disqualification, have been convicted by a court on criminal charges, cannot apply for the RBBL Job Vacancy 2080. If a person who has been declared ineligible, has been blacklisted by a bank / financial institution, is mentally unbalanced, or has not been qualified as per the law, shall themselves be responsible for future results .

To apply, candidates can login into RBBL Online Job Application from here.

Rastriya Banijya Bank Limited RBBL Job Vacancy Date: 2080-03-08 (23/06/2023)

Single Fee Deadline to apply RBBL Job Vacancy 2080: 2080-03-30 (15/07/2023)

Double Fee Deadline to apply RBB Vacancy: 2080-04-06 (22/07/2023)

The details of Rastriya Banijya Bank RBBL Job Vacancy 2080 for Open and Inclusive Competition in Various Positions and Levels From LokSewa Aayog

बिज्ञापन नंकार्यालयतहपदसेवा, समूहसंख्या
३५/२०७९/०८०के.का र सो अन्तर्गत९वरिष्ठ प्रबन्धकप्रशासन / प्रशासन१
३६/२०७९/०८०के.का र सो अन्तर्गत८प्रबन्धकप्रशासन / प्रशासन१
३७/२०७९/०८०के.का र सो अन्तर्गत७उपप्रबन्धकप्रशासन / प्रशासन६
३८/२०७९/०८०के.का र सो अन्तर्गत७उपप्रबन्धक (लेखा)प्रशासन / लेखा१
३९/२०७९/०८०कोशी प्रदेश र सो अन्तर्गतका कार्यालय६सहायक प्रबन्धकप्रशासन / प्रशासन१४
४०/२०७९/०८०मधेश प्रदेश र सो अन्तर्गतका कार्यालय६सहायक प्रबन्धकप्रशासन / प्रशासन९
४१/२०७९/०८०बागमती प्रदेश अन्तर्गत (उपत्यका बाहिर) का कार्यालय६सहायक प्रबन्धकप्रशासन / प्रशासन८
४२/२०७९/०८०गण्डकी प्रदेश र सो अन्तर्गतका कार्यालय६सहायक प्रबन्धकप्रशासन / प्रशासन८
४३/२०७९/०८०लुम्बिनी प्रदेश र सो अन्तर्गतका कार्यालय६सहायक प्रबन्धकप्रशासन / प्रशासन१०
४४/२०७९/०८०कर्णाली प्रदेश र सो अन्तर्गतका कार्यालय६सहायक प्रबन्धकप्रशासन / प्रशासन६
४५/२०७९/०८०सु.प. प्रदेश र सो अन्तर्गतका कार्यालय६सहायक प्रबन्धकप्रशासन / प्रशासन६
४६/२०७९/०८०के.का र सो अन्तर्गत६सहायक प्रबन्धक (कानुन)प्रशासन / कानुन२
४७/२०७९/०८०के.का र सो अन्तर्गत६सहायक प्रबन्धक (सूचना प्रविधि)प्रशासन / सूचना प्रविधि१६
४८/२०७९/०८०के.का र सो अन्तर्गत६सहायक प्रबन्धक (लेखा)प्रशासन / लेखा२४
४९/२०७९/०८०के.का र सो अन्तर्गत६सहायक प्रबन्धक (कृषि)प्रशासन / कृषि३
५०/२०७९/०८०कोशी प्रदेश र सो अन्तर्गतका कार्यालय६सहायक प्रबन्धक (नगद)प्रशासन / नगद२
५१/२०७९/०८०मधेश प्रदेश र सो अन्तर्गतका कार्यालय६सहायक प्रबन्धक (नगद)प्रशासन / नगद२
५२/२०७९/०८०बागमती प्रदेश अन्तर्गत (उपत्यका बाहिर) का कार्यालय६सहायक प्रबन्धक (नगद)प्रशासन / नगद२
५३/२०७९/०८०गण्डकी प्रदेश र सो अन्तर्गतका कार्यालय६सहायक प्रबन्धक (नगद)प्रशासन / नगद१
५४/२०७९/०८०लुम्बिनी प्रदेश र सो अन्तर्गतका कार्यालय६सहायक प्रबन्धक (नगद)प्रशासन / नगद१
५५/२०७९/०८०सु.प. प्रदेश र सो अन्तर्गतका कार्यालय६सहायक प्रबन्धक (नगद)प्रशासन / नगद१
५६/२०७९/०८०कोशी प्रदेश र सो अन्तर्गतका कार्यालय५वरिष्ठ सहायकप्रशासन / प्रशासन१३
५७/२०७९/०८०मधेश प्रदेश र सो अन्तर्गतका कार्यालय५वरिष्ठ सहायकप्रशासन / प्रशासन९
५८/२०७९/०८०बागमती प्रदेश अन्तर्गत (उपत्यका बाहिर) का कार्यालय५वरिष्ठ सहायकप्रशासन / प्रशासन८
५९/२०७९/०८०गण्डकी प्रदेश र सो अन्तर्गतका कार्यालय५वरिष्ठ सहायकप्रशासन / प्रशासन७
६०/२०७९/०८०लुम्बिनी प्रदेश र सो अन्तर्गतका कार्यालय५वरिष्ठ सहायकप्रशासन / प्रशासन८
६१/२०७९/०८०कर्णाली प्रदेश र सो अन्तर्गतका कार्यालय५वरिष्ठ सहायकप्रशासन / प्रशासन५
६२/२०७९/०८०सु.प. प्रदेश र सो अन्तर्गतका कार्यालय५वरिष्ठ सहायकप्रशासन / प्रशासन६
६३/२०७९/०८०कोशी प्रदेश र सो अन्तर्गतका कार्यालय५वरिष्ठ सहायक (नगद)प्रशासन / नगद१
६४/२०७९/०८०मधेश प्रदेश र सो अन्तर्गतका कार्यालय५वरिष्ठ सहायक (नगद)प्रशासन / नगद१
६५/२०७९/०८०बागमती प्रदेश अन्तर्गत (उपत्यका बाहिर) का कार्यालय५वरिष्ठ सहायक (नगद)प्रशासन / नगद१
६६/२०७९/०८०गण्डकी प्रदेश र सो अन्तर्गतका कार्यालय५वरिष्ठ सहायक (नगद)प्रशासन / नगद१
६७/२०७९/०८०लुम्बिनी प्रदेश र सो अन्तर्गतका कार्यालय५वरिष्ठ सहायक (नगद)प्रशासन / नगद१
६८/२०७९/०८०कर्णाली प्रदेश र सो अन्तर्गतका कार्यालय५वरिष्ठ सहायक (नगद)प्रशासन / नगद१
६९/२०७९/०८०सु.प. प्रदेश र सो अन्तर्गतका कार्यालय५वरिष्ठ सहायक (नगद)प्रशासन / नगद१
७०/२०७९/०८०के.का र सो अन्तर्गत५वरिष्ठ सहायक (सूचना प्रविधि)प्रशासन / नगद२०
७१/२०७९/०८०कोशी प्रदेश र सो अन्तर्गतका कार्यालय४सहायकप्रशासन / प्रशासन४४
७२/२०७९/०८०मधेश प्रदेश र सो अन्तर्गतका कार्यालय४सहायकप्रशासन / प्रशासन२७
७३/२०७९/०८०बागमती प्रदेश अन्तर्गत (उपत्यका बाहिर) का कार्यालय४सहायकप्रशासन / प्रशासन२४
७४/२०७९/०८०गण्डकी प्रदेश र सो अन्तर्गतका कार्यालय४सहायकप्रशासन / प्रशासन२४
७५/२०७९/०८०लुम्बिनी प्रदेश र सो अन्तर्गतका कार्यालय४सहायकप्रशासन / प्रशासन३१
७६/२०७९/०८०कर्णाली प्रदेश र सो अन्तर्गतका कार्यालय४सहायकप्रशासन / प्रशासन१८
७७/२०७९/०८०सु.प. प्रदेश र सो अन्तर्गतका कार्यालय४सहायकप्रशासन / प्रशासन१९
७८/२०७९/०८०कोशी प्रदेश र सो अन्तर्गतका कार्यालय४सहायक / नगदप्रशासन / नगद१७
७९/२०७९/०८०मधेश प्रदेश र सो अन्तर्गतका कार्यालय४सहायक / नगदप्रशासन / नगद१०
८०/२०७९/०८०बागमती प्रदेश अन्तर्गत (उपत्यका बाहिर) का कार्यालय४सहायक / नगदप्रशासन / नगद१०
८१/२०७९/०८०गण्डकी प्रदेश र सो अन्तर्गतका कार्यालय४सहायक / नगदप्रशासन / नगद९
८२/२०७९/०८०लुम्बिनी प्रदेश र सो अन्तर्गतका कार्यालय४सहायक / नगदप्रशासन / नगद११
८३/२०७९/०८०कर्णाली प्रदेश र सो अन्तर्गतका कार्यालय४सहायक / नगदप्रशासन / नगद७
८४/२०७९/०८०सु.प. प्रदेश र सो अन्तर्गतका कार्यालय४सहायक / नगदप्रशासन / नगद७
Rastriya Banijya Bank RBBL Job Vacancy 2080 for Open and Inclusive Competition

The Official Notice for Rastriya Banijya Bank Limited RBB Vacancy 2080 for Open and Inclusive Competition is as shown below below:

Rastriya Banijya Bank Limited RBBL Job Vacancy 2080 for Open and Inclusive Competition
Rastriya Banijya Bank Limited RBBL Job Vacancy 2080 for Open and Inclusive Competition
Rastriya Banijya Bank Limited RBBL Job Vacancy 2080 for Open and Inclusive Competition
Rastriya Banijya Bank RBB Job Vacancy 2080 for Open and Inclusive Competition
Rastriya Banijya Bank Limited RBBL Job Vacancy 2080 for Open and Inclusive Competition
Rastriya Banijya Bank Limited RBBL Job Vacancy 2080 for Open and Inclusive Competition 2080

What is the Minimum Qualification Required for RBBL Job Vacancy 2080?

The minimum required qualification for RBBL Job Vacancy 2080 is as follows:
(क) वरिष्ठ प्रबन्धक: मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र, जनप्रशासन वा मानविकी सङ्कायमा मूल विषय अर्थशास्त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ८ वर्षको अनुभव भएको ।
(ख) प्रबन्धक: मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र, जनप्रशासन वा मानविकी सङ्कायमा मूल विषय अर्थशास्त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ६ वर्षको अनुभव भएको ।
(ग) उप-प्रबन्धक: मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र, जनप्रशासन वा मानविकी सङ्कायमा मूल विषय अर्थशास्त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ५ वर्षको अनुभव भएको ।
(घ) उपप्रबन्धक (लेखा): मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरी कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको सङ्गठित संस्था वा बैंक तथा वित्तीय संस्था वा अन्तर्राष्ट्रिय सङ्घ संस्था वा विश्वविद्यालय वा शिक्षक सेवा वा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा दर्ता भएका कम्पनी, फर्ममा अधिकृत स्तरको पदमा कम्तीमा २ वर्षको अनुभव भएको ।
(ङ) सहायक प्रबन्धक तथा सहायक प्रबन्धक (नगद): मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र, जनप्रशासन वा मानविकी सङ्कायमा मूल विषय अर्थशास्त्र लिई स्नातकोत्तर उपाधि हासिल गरेको ।
(च) सहायक प्रबन्धक (कानुन): मान्यता प्राप्त शिक्षण संस्थाबाट कानुन सङ्कायतर्फ स्नातकोत्तर उपाधि हासिल गरेको ।
(छ) सहायक प्रबन्धक (सूचना प्रविधि): मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेसन वा सूचना प्रविधि विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको ।
(ज) सहायक प्रबन्धक (लेखा): मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको ।
(झ) सहायक प्रबन्धक (कृषि): मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विज्ञान विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको ।
(ञ) वरिष्ठ सहायक तथा वरिष्ठ सहायक (नगद): मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र, जनप्रशासन वा मानविकीतर्फ अर्थशास्त्र मूल विषय लिई स्नातक उपाधि हासिल गरेको ।
(ट) वरिष्ठ सहायक (सूचना प्रविधि): मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेसन वा सूचना प्रविधि विषयमा स्नातक उपाधि हासिल गरेको ।
(ठ) सहायक तथा सहायक (नगद): दस जोड दुई वा सो सरहको योग्यता हासिल गरेको ।

What is the Age Limit Requirement for Rastriya Banijya Bank Limited RBBL Job Vacancy 2080?

The Age Limit Requirement for Rastriya Banijya Bank Limited RBBL Job Vacancy 2080 is as follows:
Online दरखास्त दिने अन्तिम मिति (अर्थात् २०८०/०३/३० गते) सम्ममा (क) तह ७, ८ र ९ का लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको । (ख) तह ६ का लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । (ग) सहायक स्तर तह ५ र ४ का लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । साथै महिला तथा अपाङ्गता भएका व्यक्तिका हकमा ४० वर्षसम्म उम्मेदवार हुन सक्नेछन् तर बैंकमा कार्यरत स्थायी कर्मचारीलाई उपरोक्तानुसारको उमेरको हद लाग्नेछैन ।

What is Application Fee / Exam Fee for Rastriya Banijya Bank Limited RBB Vacancy 2080?

The Application Fee / Exam Fee for Rastriya Banijya Bank Limited RBBL Job Vacancy 2080 is as follows:
(क) तह ६, ७, ८ र ९ को खुला समूहका लागि रु. ७०० (सात सय) र प्रत्येक थप समावेशी समूहमा सहभागी हुन थप रु. २०० (दुई सय) । (कुनै एक समावेशी समूहका लागि मात्र भरेमा रु. ७०० (सात सय) तथा एकभन्दा बढी समावेशी समूहमा भरेमा प्रत्येक थप समावेशी समूहका लागि थप रु. २०० (दुई सय)
(ख) तह ४ र ५ को खुला समूहका लागि रु. ५०० (पाँच सय) र प्रत्येक थप समावेशी समूहमा सहभागी हुन थप रु. १०० (एक सय) । (कुनै एक समावेशी समूहका लागि मात्र भरेमा रु. ५०० (पाँच सय) तथा एकभन्दा बढी समावेशी समूहमा भरेमा प्रत्येक थप समावेशी समूहका लागि थप रु. १०० (एक सय) ।

How to pay Application Fee / Exam Fee for Rastriya Banijya Bank Limited RBBL Job Vacancy 2080?

You can pay Rastriya Banijya Bank Limited RBBL Job Vacancy Fee according to the following process:
Online Application Portal मा भर्नुपर्ने व्यक्तिगत विवरण, पारिवारिक विवरण, आवेदन समूह, शैक्षिक विवरण तथा आवश्यक भएमा अनुभव र तालिमको विवरण भरे पश्चात् शुल्क भुक्तानी Tab मा गई उपलब्ध माध्यम (RBB Mobile Banking वा Namaste Pay वा E-Sewa वा Khalti वा तोकिएको अन्य) मध्ये आफूले बुझाउन चाहेको माध्यममा Click गरी दस्तुर बुझाउनुपर्नेछ । यसरी परीक्षा दस्तुर बुझाउँदा एकभन्दा बढी विज्ञापनमा दरखास्त फाराम भर्ने उम्मेदवारले हरेक विज्ञापनका लागि छुट्टाछुट्टै दस्तुर बुझाउनुपर्नेछ ।
Online दरखास्त फाराम Submit गरे पश्चात् ‘Form has been Submitted’, परीक्षा दस्तुर भुक्तानी भए पश्चात् ‘Payment Successfully Received’, भरिएको फर्म स्वीकृत भएपछि ‘….has been successfully received’, भरिएको फाराम चेकिङ गर्दा केही विवरण भर्न छुट भएको वा कागजात Upload गर्न छुट भएको देखिएमा ‘….Application not Complete’ गरिनेछ । यसरी ‘Application not Complete’ भएको फाराममा छुट विवरण भर्न तथा Upload गर्न छुट भएको कागजात Upload गर्न सकिनेछ । फाराम अस्वीकृत भएमा ‘….has been Cancelled’ भन्ने SMS फाराम भर्दा दिइएको मोबाइल नम्बर मार्फत प्राप्त हुनेछ । सो अनुरूपको SMS प्राप्त भए नभएको सम्बन्धमा सम्बन्धित दरखास्तवालाले यकिन गर्नुपर्नेछ ।