National Investigation Department NID Job Vacancy 2080 | Rastriya Anusandhan Bibhag Vacancy

316

There is a recent National Investigation Department NID Job Vacancy 2080 in various positions like Investigation Officer and Investigation Assistant. You can apply for this Rastriya Anusandhan Bibhag Vacancy 2080 through online from here. Following the meeting of the selection committee for the post of Investigation Officer and Investigation Assistant held on 2080-03-01 for filling up the vacant posts of Investigation Officer (Gazetted 3rd Class) and Investigation Assistant (Non-Gazetted 2nd Class) in this National Investigation Department and its subordinate offices through open competitive examination in accordance with the principle of inclusiveness notices for NID Job Vacancy 2080 has been advertised in the vacant posts. Applications are invited from Nepali citizens who meet the required qualifications.

You can Download the deatailed Syllabus for NID Job vacancy from here.

National Investigation Department NID Job Vacancy 2080 First Date: 2080/03/02

NID Job Vacancy 2080 Last Date for Application Submission: 2080/03/31

Rastriya Anusandhan Bibhag Job Vacancy 2080 Double Fee Date: 2080/04/07

The details of National Investigation Department NID Job Vacancy 2080 is given below.

विज्ञापन नम्बरपद तथा श्रेणीसेवामाग पद संख्याशैक्षिक योग्यता
०१/०७९/८०अनुसन्धान अधिकृत (राजपत्रांकित तृतीय श्रेणी)विशेष३०स्वीकृत विश्वविद्यालयबाट कम्तिमा स्नातक वा सो सरहको उपाधि प्राप्त गरेको । ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेको हकमा GPA 2 वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्नेछ । विदेशी शैक्षिक संस्थाबाट सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको भए त्रि.वि.वि. बाट समकक्ष निर्धारण गरिएको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ ।
०२/०७९/८०अनुसन्धान सहायक (राजपत्र अनंकित द्वितीयश्रेणी)विशेष४१स्वीकृत विश्वविद्यालयबाट कम्तिमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको उपाधि प्राप्त गरेको । ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेको हकमा GPA 2 वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्नेछ । विदेशी शैक्षिक संस्थाबाट सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको भए त्रि.वि.वि. बाट समकक्ष निर्धारण गरिएको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ ।
National Investigation Department NID Job Vacancy 2080 (Rastriya Anusandhan Bibhag Job Vacancy 2080)

What is the Qualification for NID Job Vacancy for Investigation Officer and Investigation Assistant?

The minimum required qualification for NID Job Vacancy 2080 for Investigation Officer and Investigation Assistant is as follows:
अनुसन्धान अधिकृत (राजपत्रांकित तृतीय श्रेणी): स्वीकृत विश्वविद्यालयबाट कम्तिमा स्नातक वा सो सरहको उपाधि प्राप्त गरेको । ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेको हकमा GPA 2 वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्नेछ । विदेशी शैक्षिक संस्थाबाट सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको भए त्रि.वि.वि. बाट समकक्ष निर्धारण गरिएको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ ।
अनुसन्धान सहायक (राजपत्र अनंकित द्वितीयश्रेणी): स्वीकृत विश्वविद्यालयबाट कम्तिमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको उपाधि प्राप्त गरेको । ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेको हकमा GPA 2 वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्नेछ । विदेशी शैक्षिक संस्थाबाट सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको भए त्रि.वि.वि. बाट समकक्ष निर्धारण गरिएको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ ।

What is the Age Limit Requirement for Nepal Investigation Department Job Vacancy?

The Age Limit Requirement for Nepal Investigation Department Job Vacancy 2080 is as follows:
अनुसन्धान अधिकृत: छनोट हुने सालको बैशाख १ गते पुरुषको हकमा २१ वर्ष पूरा भएको र २५ वर्ष ननाघेको (मिति २०५५।०१।०१ देखि २०५९।०१।०१ सम्म जन्ममिति भएका) तथा महिलाको हकमा २१ वर्ष पूरा भएको र ३० वर्ष ननाघेको (मिति २०५०।०१।०१ देखि २०५९।०१।०१ सम्म जन्ममिति भएका) । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको हकमा ३५ वर्ष ननाघेको ।
अनुसन्धान सहायक पदको लागि: छनोट हुनेसालको बैशाख १ गते पुरुषको हकमा १८ वर्ष पूरा भएको र २५ वर्ष ननाघेको (मिति २०५५।०१।०१ देखि २०६२।०१।०१ सम्म जन्ममिति भएका) तथा महिलाको हकमा १८ वर्ष पूरा भएको र ३० वर्ष ननाघेको ( मिति २०५०।०१।०१ देखि २०६२।०१।०१ सम्म जन्ममिति भएका) । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको हकमा ३५ वर्ष ननाघेको ।

What is the Application Fee / Exam Fee for Rastriya Anusandhan Bibhag Job Vacancy?

The Application Fee / Exam Fee for Rastriya Anusandhan Bibhag Job Vacancy is explained below:
अनुसन्धान अधिकृत पदको लागि: रु १०००।–(एक हजार रुपैयाँ) र एक भन्दा बढी प्रत्येक समूहका लागि रु. २००।– का दरले थप दस्तुर बुझाउनु पर्नेछ । परीक्षा दस्तुर Online बाट Esewa र ConnectIPS तथा Offline बाट भौचर Generate गरी राष्ट्रिय बाणिज्य बैंकका जुनसुकै शाखाबाट बुझाउन सकिनेछ । (समावेशी समूहतर्फ मात्र आवेदन दिने उम्मेदवारले पनि कम्तिमा रु.१०००।–(एक हजार रुपैयाँ) राजश्व बुझाउनुपर्नेछ )
अनुसन्धान सहायक पदको लागि: रु. ३००।–(तीन सय रुपैयाँ) र एक भन्दा बढी प्रत्येक समूहका लागि रु. ६०।– (साठी रुपैयाँ) का दरले थप दस्तुर बुझाउनु पर्नेछ । परीक्षा दस्तुर Online बाट Esewa र ConnectIPS तथा Offline बाट भौचर Generate गरी राष्ट्रिय बाणिज्य बैंकका जुनसुकै शाखाबाट बुझाउन सकिनेछ । (समावेशी समूहतर्फ मात्र आवेदन दिने उम्मेदवारले पनि कम्तिमा रु.३००।–(तीन सय रुपैयाँ) राजश्व बुझाउनुपर्नेछ )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here