Radio Nepal Job Vacancy 2080 for Various Posts

88
Radio Nepal Job Vacancy Details
Radio Nepal Job Vacancy Details

There is a recent Radio Nepal Job Vacancy 2080 for various posts for eligible Nepali citizens who meet the required minimum educational qualification and have not committed any offense. This Radio Nepal Job Vacancy should be applied within 21 days from the date of publication of the notice and the online application form can be filled on the website of Radio Broadcasting Service Development Committee (Radio Nepal) according to the instructions given there.

To apply for Radio Nepal Job Vacancy 2080, fill in all the details in the online application form specified by the committee along with your Nepali citizenship certificate and the post of application. Transcript of the last educational qualification, character certificate and educational qualification obtained from other countries other than Nepal must have the certificate of equivalency from Tribhuvan University and a passport size photograph must be scanned and attached in the online application of Radio Nepal Job Vacancy.

The required examination fee for Radio Nepal Job Vacancy 2080 also has to be submitted through e-Sewa or Connect IPS, which is provided online and the information regarding about no arrangement for accepting examination fees in cash is made thorugh this notice.

You can Download Radio Nepal Syllabus for Various Levels and Posts here.

Radio Nepal Job Vacancy Notice Date: 2080/03/29

Radio Nepal Vacancy Last Application Date: 2080/04/18

Radio Nepal Vacancy Double Fee Date: 2080/04/25

The details of Radio Nepal Job Vacancy 2080 is as follows:

बिज्ञापन नंबरतहसेवासमुहपदकिसिमसंख्या
३६/०७९/८०इन्जिनियरिङ्गइन्जिनियरिङ्गउपनिर्देशक (इन्जिनियरिङ्ग)खुल्ला1
३७/०७९/८०प्रशासनप्रशासनमुख्य प्रशासकीय अधिकृतखुल्ला1
३८/०७९/८०प्रशासनप्रशासनबरिष्ठ प्रशासकीय अधिकृतखुल्ला1
३९/०७९/८०इन्जिनियरिङ्गइन्जिनियरिङ्गइन्जिनियरआदिवासी/जनजाती1
४०/०७९/८०संचार तथा कार्यक्रमकार्यक्रमबरिष्ठ कार्यक्रम अधिकृतखुल्ला1
४१/०७९/८०प्रशासनप्रशासनप्रशासकीय अधिकृतखुल्ला1
४२/०७९/८०प्रशासनआर्थिक प्रशासनलेखा अधिकृतमहिला1
४३/०७९/८०संचार तथा कार्यक्रमकार्यक्रमकार्यक्रम अधिकृतखुल्ला, महिला, आदिवासी/जनजाती1/1/1
४४/०७९/८०संचार तथा कार्यक्रमकार्यक्रमगायन/वाद्य संयोजकखुल्ला1
४५/०७९/८०संचार तथा कार्यक्रमसमाचारसम्पादक (नेपाली)महिला1
४६/०७९/८०संचार तथा कार्यक्रमसमाचारसम्वाददातामहिला1
४७/०७९/८०प्रशासनप्रशासनप्रधान सहायकखुल्ला, महिला1/1
४८/०७९/८०प्रशासनआर्थिक प्रशासनलेखापालखुल्ला, महिला1/1
४९/०७९/८०इन्जिनियरिङ्गप्राविधिकबरिष्ठ प्राविधिक सहायकखुल्ला, आदिवासी/जनजाती, मधेशी5/1/1
५०/०७९/८०संचार तथा कार्यक्रमसमाचारसहसमाचार वाचक (भोजपुरी)खुल्ला, महिला1/1
५१/०७९/८०संचार तथा कार्यक्रमसमाचारसहसमाचार वाचक (लिम्बू)खुल्ला1
५२/०७९/८०संचार तथा कार्यक्रमसमाचारसहसमाचार वाचक (मगर)खुल्ला1
५३/०७९/८०प्रशासनआर्थिक प्रशासनसहायक लेखापालखुल्ला1
५४/०७९/८०इन्जिनियरिङ्गप्राविधिकप्राविधिक सहायकखुल्ला, आदिवासी/जनजाती, मधेशी, दलित, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्र3/1/1/1/1/1
५५/०७९/८०संचार तथा कार्यक्रमकार्यक्रमकार्यक्रम सहायकदलित1
Details of Radio Nepal Job Vacacy 2080
Radio Nepal Job Vacancy 2080
Radio Nepal Job Vacancy 2080 for Various Posts

What is the Minimum Qualification required for Radio Nepal Job Vacancy 2080?

The Minimum Qualification required for Radio Nepal Job Vacancy 2080 is as follows:
३६/०७९/८०: मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङ वा कम्युनिकेसन इन्जिनियरिङ वा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ वा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ वा रेडियो इन्जिनियरिङ वा कम्प्युटर इन्जिनियरिङमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको ।
३७/०७९/८०: मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको ।
३८/०७९/८०: मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको ।
३९/०७९/८०: मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङ वा कम्युनिकेसन इन्जिनियरिङ वा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ वा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ वा रेडियो इन्जिनियरिङ वा कम्प्युटर इन्जिनियरिङमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको ।
४०/०७९/८०: माइक अनुकूल स्वर भई मान्यता प्राप्त शिक्षण संस्थाबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको ।
४१/०७९/८०: मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा स्नातक तह उत्तीर्ण गरेको ।
४२/०७९/८०: मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य/व्यापार प्रशासनमा स्नातक वा सो सरह उत्तीर्ण गरेको ।
४३/०७९/८०: माइक अनुकूल स्वर भई मान्यता प्राप्त शिक्षण संस्थाबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको ।
४४/०७९/८०: मान्यता प्राप्त शिक्षण संस्थाबाट संगीत सम्बन्धी कुनै बिधामा स्नाथक तह उत्तीर्ण गरेको ।
४५/०७९/८०: माइक अनुकूल स्वर भई मान्यता प्राप्त शिक्षण संस्थाबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको ।
४६/०७९/८०: माइक अनुकूल स्वर भई मान्यता प्राप्त शिक्षण संस्थाबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको ।
४७/०७९/८०: मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको ।
४८/०७९/८०: मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य/व्यापार प्रशासनमा दस जोड दुई वा सो सरह उत्तीर्ण गरेको ।
४९/०७९/८०: मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रोनिक्स वा इलेक्ट्रिकल वा कम्प्युटर इन्जिनियरिङमा तीन वर्षे डिप्लोमा वा सो सरह उत्तीर्ण गरेको ।
५०/०७९/८०: माइक अनुकूल स्वर भई मान्यता प्राप्त शिक्षण संस्थाबाट आमसञ्चार तथा पत्रकारिता विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको ।
५१/०७९/८०: माइक अनुकूल स्वर भई मान्यता प्राप्त शिक्षण संस्थाबाट आमसञ्चार तथा पत्रकारिता विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको ।
५२/०७९/८०: माइक अनुकूल स्वर भई मान्यता प्राप्त शिक्षण संस्थाबाट आमसञ्चार तथा पत्रकारिता विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको ।
५३/०७९/८०: मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य/व्यापार प्रशासनमा दस जोड दुई वा सो सरह उत्तीर्ण गरेको ।
५४/०७९/८०: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषय सहित टी.एस.एल.सी. वा एस.एल.सी वा एस.ई.ई उत्तीर्ण भई प्रसारण सम्बन्धी क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव प्राप्त वा १ वर्षको तालिम प्राप्त गरेको ।
५५/०७९/८०: माइक अनुकूल स्वर भई मान्यता प्राप्त शिक्षण संस्थाबाट आमसञ्चार तथा पत्रकारिता विषयमा दस जोड दुई वा सो सरह उत्तीर्ण गरेको ।

What is the Minimum Experience Required for Radio Nepal Job Vacancy 2080?

The Minimum Experience Required for Radio Nepal Job Vacancy 2080 is as follows:
अधिकृत स्तर आठौँ र नवौँ तहको पदमा खुला प्रतियोगिताका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीण गरी सङ्घीय निजामती सेवा, प्रदेश निजामती सेवा, स्थानीय तहको सेवा वा विश्वविद्यालय, शिक्षक सेवा वा सङ्गठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्ष सेवा गरेको अनुभव हुनुपर्नेछ ।
तर विद्यावारिधि उपाधि हासिल गरेको उम्मेदवारको हकमा सो अनुभवमा दुई वर्ष कम भए पनि उम्मेदवार हुन सक्नेछ ।

What is the Minimum Age Limit Required for Radio Nepal Job Vacancy 2080?

The Minimum Age Limit Required for Radio Nepal Job Vacancy 2080 is as follows:
दरखास्त दिने अन्तिम मिति सम्ममा देहाय बमोजिमको उमेर पुगेको हुनुपर्नेछ स् सहायक स्तरको पदमा १८ वर्ष पूरा भएको र ३५ वर्ष ननाघेको, अधिकृत स्तरको छैटौँ र सातौँ तहको पदमा २१ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको, आठौं र नवौँ तहको पदमा ४० वर्ष ननाघेको, महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको र अपाङ्गता भएका व्यक्तिहरूबीच प्रतिस्पर्धा गर्न पाउने उम्मेदवारको हकमा ४० वर्ष ननाघेको ।

What is the Application / Exam Fee for Radio Nepal Job Vacancy 2080?

The Application / Exam Fee for Radio Nepal Job Vacancy 2080 is given below:
तह ९ का लागि रु १२००, तह ८ का लागि रु ११००, तह ७ का लागि रु १०००, तह ६ का लागि रु ९००, तह ५ का लागि रु ५००, तह ४ का लागि रु ४०० Online मार्फत उपलब्ध गराइएका माध्यम e-Sewa वा Connect IPS बाट बुझाउनुपर्नेछ । एक उम्मेदवारले एउटै पदको एकभन्दा बढी समूहमा सहभागी हुने भएमा प्रत्येक समूहका लागि थप रु २०० दस्तुर लाग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here