Nepal Academy of Tourism and Hotel Management Job Vacancy has been announced, according to the decision of the Public Service Commission dated 2080/03/25, for Nepali citizens who have reached the specified qualifications and can fill up the vacant posts, names, levels, services and groups through an open and inclusive competition from 2080/03/29. In order to apply for the Nepal Academy of Tourism and Hotel Management Job Vacancy 2080, in the open and inclusive competitive examination, you must apply within 21 (twenty one) days from the date of publication of this notice.
The required fees is Rs. 1,200/- (One Thousand Two Hundred Only) for officer level and Rs.600/- (Six Hundred Only) for Assistant Level and in case of candidates applying in additional categories towards Inclusive Group, additional fee of 50% of the examination fee for each additional group should be deposited in the current account number 011010000036201 of Citizens Bank International and the application should be attached with the receipt voucher.
The NATHM, Nepal Academy of Tourism and Hotel Management Job Vacancy 2080 application form can be downloaded and filled from the institute’s website: www.nathm.gov.np. If there is any doubt regarding filling the application form, the administration branch of this institution can be contacted. Candidates who have not submitted their application within the specified period or who have not filled the application form properly will not be able to participate in the competitive examination of Nepal Academy of Tourism and Hotel Management Job Vacancy 2080.
Nepal Academy of Tourism and Hotel Management Job Vacancy Date: 2080/03/29
NATHM Job Vacancy 2080 Last Date of Application Submission: 2080/04/18 (21 days)
NATH Job Vacancy 2080 Double Fee Application Submission Date: 2080/04/25
The details of Nepal Academy of Tourism and Hotel Management Job Vacancy 2080
वि. नं. | पद | तह | स्तर | सेवा, समूह | कुल पद |
---|---|---|---|---|---|
१६/०७९-८० | प्रमुख प्रशिक्षक | ८ | अधिकृत स्तर | प्राविधिक / होटल / फुड एण्ड वेभरेज | १ |
१७/०७९-८० | प्रशिक्षक | ६ | अधिकृत स्तर | प्रशासन / ट्राभल | २ |
१८/०७९-८० | शाखा अधिकृत | ६ | अधिकृत स्तर | प्रशासन / सामान्य प्रशासन | १ |
१९/०७९-८० | प्रशिक्षक | ६ | अधिकृत स्तर | प्राविधिक / होटल/फुड प्रोडक्सन | १ |
२०/०७९-८० | प्रशिक्षक | ६ | अधिकृत स्तर | प्राविधिक / होटल / फुड एण्ड वेभरेज | १ |
२१/०७९-८० | अधिकृत | ६ | अधिकृत स्तर | प्राविधिक/लाइब्रेरी/रिसोर्स सेन्टर | १ |
२२/०७९-८० | वरिष्ठ लाईब्रेरियन | ५ | सहायक स्तर | प्राविधिक/लाइब्रेरी | १ |
२३/०७९-८० | वरिष्ठ सहायक | ५ | सहायक स्तर | प्रशासन / सामान्य प्रशासन | १ |
२४/०७९-८० | सहायक लेखापाल | ४ | सहायक स्तर | प्रशासन/लेखा | १ |
The official notice of regarding the details of Nepal Academy of Tourism and Hotel Management Job Vacancy 2080 is given below.
What is the Minimum Qualification required for the Nepal Academy of Tourism and Hotel Management Job Vacancy 2080 ?
The minimum qualification required for the Nepal Academy of Tourism and Hotel Management Job Vacancy 2080 is given below:
वि.नं. १६/०७९-८० को प्रमुख प्रशिक्षक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट होटल मेनेजमेन्ट विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघ/संस्थाको सम्बन्धित सेवा सम्बन्धी अधिकृत स्तरको पदमा ५ वर्षको कार्यानुभव वा होटल म्यानेजमेन्ट विषयमा स्नातक तह उत्तीर्ण भई कुनै विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघ/संस्थाको सम्बन्धित सेवा सम्बन्धी अधिकृत स्तरको पदमा ५ वर्षको कार्यानुभव |
वि.नं. १७/०७९-८० को प्रशिक्षक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट विषयमा स्नातकोत्तर तह उत्तीर्ण वा ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट उत्तीर्ण भई कुनै विषयमा स्नातकोत्तर तह उत्तीर्ण भएको र कम्प्युटर विषयमा कम्तिमा १ महिनाको अध्ययन वा आधारभूत तालिम प्राप्त गरेको ।
वि.नं. १८ / ०७९-८० को शाखा अधिकृत पदका लागि मान्यता प्राप्त शिक्षक संस्थाबाट स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण र कम्प्युटर विषयमा कम्तीमा १ महिनाको अध्ययन वा आधारभूत तालिम प्राप्त गरेको ।
वि.नं. १९/०७९-८० र २०/०७९-८० को प्रशिक्षक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट होटल म्यानेजमेन्ट विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको वा होटल म्यानेजमेन्ट विषयमा स्नातक तह उत्तीर्ण गरी कुनै विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण भएको र कम्प्युटर विषयमा कम्तीमा १ महिनाको अध्ययन वा आधारभूत तालिम प्राप्त गरेको ।
वि.नं. २१/०७९-८० को अधिकृत पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट लाईब्रेरी साइन्समा स्नातकोत्तर तह उत्तीर्ण वा लाईब्रेरी साइन्समा स्नातक तह उत्तीर्ण भई कुनै विषयमा स्नातकोत्तर तह उत्तीर्ण र लाईब्रेरी विषयमा कम्तीमा ३ महिनाको तालिम प्राप्त र कम्प्युटर विषयमा कम्तीमा ३ महिनाको अध्ययन वा आधारभूत तालिम प्राप्त गरेको ।
वि.नं. २२ / ०७९-८० को वरिष्ठ लाईब्रेरियन पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट +२ पास र लाईब्रेरी विषयमा कम्तीमा तीन महिनाको तालिम प्राप्त ।
वि.नं. २३/ ०७९-८० को वरिष्ठ सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण र कम्प्युटर विषयमा कम्तीमा १ महिनाको अध्ययन वा आधारभूत तालिम प्राप्त गरी कम्प्युटरमा अंग्रेजी र नेपालीमा कार्य गर्ने सक्ने ।
वि.नं. २४/०७९-८० को सहायक लेखापाल पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित वा ऐच्छिक लेखा विषय लिई एस.एल.सी. वा सो सरह उत्तीर्ण र कम्प्यूटर विषयमा कम्तीमा १ महिनाको अध्ययन वा आधारभूत तालिम प्राप्त गरी कम्प्युटरमा अंग्रेजी र नेपालीमा कार्य गर्न सक्ने ।
What is the Age Limit for Nepal Academy of Tourism and Hotel Management Job Vacancy 2080 ?
The Age Limit for Nepal Academy of Tourism and Hotel Management Job Vacancy 2080 (NATHM) is as follows:
सहायक स्तर तह ४ र ५ का पदमा आवश्यक न्यूनतम उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।
अधिकृत स्तर अप्राविधिक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।
अधिकृत स्तर प्राविधिक पदका लागि २१ वर्ष पूरा भएको र ४० वर्ष ननाघेको ।
महिला र अपाङ्ग उम्मेदवारको हकमा उमेरको माथिल्लो हद ४० वर्ष हुनेछ ।
What is the Application Fee for Nepal Academy of Tourism and Hotel Management Job Vacancy 2080 ?
The details of Application Fee for Nepal Academy of Tourism and Hotel Management Job Vacancy 2080 is as follows:
Rs. 1,200/- (One Thousand Two Hundred Only) for officer level and Rs.600/- (Six Hundred Only) for Assistant Level and in case of candidates applying in additional categories towards Inclusive Group, additional fee of 50% of the examination fee for each additional group is required. The Application Fee should be deposited in the current account number 011010000036201 of Citizens Bank International and the receipt voucher should be attached with the application.